शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो स्थायी स्टार्फ नर्स र डाक्टरहरु (हेर्नुस् सूचना)


१३ बैशाख २०७६, शुक्रबार
sahid dharma bhakta

काठमाडौं, १३ बैसाख । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ९६ जना स्टाफ नर्स, १० जना एमबीबीएस डाक्टरसहित विभिन्न १७० पदमा स्थायी पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ ।

स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगबाट सञ्चालन हुने लिखित परीक्षा सम्बन्धी सूचना प्रकाशन गर्दै केन्द्रले स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको हो ।

आज शुक्रवार प्रकाशित सूचना अनुसार दरखास्त दिने म्याद आगामी ३ जेठसम्मका लागि मात्रै छ । दोब्बर दस्तुर तिरेर जेठ १० सम्म दरखास्त हाल्न सकिने उल्लेख छ ।
हेर्नुस् विज्ञापन

Lok Sewa

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७