डडेलधुरामा प्रधानमन्त्री देउवाको यस्तो छ नतिजा


२३ मंसिर २०७४, शनिबार
deupa

काठमाडौं: डडेलधुरामा मतगणना सुरु भएको छ । प्रारम्भिक परिणाम अनुसार कांग्रेस उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन् ।deupa

उनले ४०६ मत पाएका छन् । वाम गठबन्धनका उम्मेदवार खगराज भट्टले ३६८ मतका साथ देउवालाई पछ्याइरहेका छन् ।
प्रदेशतर्फ भने मिश्रित छ । ‘क’मा एमालेका पठान सिंह बोहोरोल १०९१ मत पाउँदा कांग्रेसका रघुवर भट्टले ५०० मत पाएका छन् । तर, खमा कांग्रेसका कर्णबहादुर मल्ल अगाडि छन् । उनले १०१५ मत पाउँदा एमालेका ४५९ मत पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७