मोरङ ३ बाट एमाले नेता भानुभक्त ढकाल विजयी


२३ मंसिर २०७४, शनिबार
भानुभक्त ढकाल विजयी

मोरङ: मोरङ क्षेत्र नम्बर ३ मा एमालेका पोलिटब्यूरो सदस्य भानुभक्त ढकालले जित हासिल गरेका छन् । योसँगै मोरङमा वााम गठबन्धनले जितको सुरुवात गरेको छ ।भानुभक्त ढकाल विजयी

वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले नेता ढकालले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डाक्टर सुनील शर्मालाई १९०६ मतले पछि पार्दै सांसद निर्वाचित भए ।
घोषित परिणामअनुसार ढकालले ४२ हजार ४१३ र शर्माले ४० हजार ५०७ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७