काठमाडौं-८ मा एमालेकाे जीवनराम श्रेष्ठ बिजयी, नविन्द्रराज जोशी पराजित


२३ मंसिर २०७४, शनिबार
jiwan ram shrestha 1

काठमाडौं :  काठमाडाैं क्षेत्र नं. ८मा नेकपा (एमाले)का जीवनराम श्रेष्ठ बिजयी भएका छन् । उनले नेपाली कांग्रेसका नेता नविन्द्र राज जोशी ३५४ मतले पराजित  गरेका हुन् । jiwan ram shrestha 1

कांग्रेशका जोशीले १२ हजार ९ सय ५३ मत पाउँदा एमालेका श्रेष्ठले १३ हजार ३सय ७ मत पाएका थिए। जोशी कांग्रेसका आसलाग्दा नेताका रुपमा रहेका थिए। कां्गरेसले उनको जितको आंकलन गरेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७