काठमाडौं -३ मा कृष्ण राई विजयी


२३ मंसिर २०७४, शनिबार
krisna Rai

काठमाडौँ :  काठमाडौँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का कृष्ण राई विजयी भएका छन् । krisna Rai
उनले १९ हजार १६९ र उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका अम्बिका बस्नेतले १४ हजार ८८४ प्राप्त गरे । एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष राई काठमाडौँको अत्तरखेलमा  जन्मेका हुन् ।
krisna rai 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७