कंगनाकाे बाहिरियो आपत्तिजनक तस्बिरहरू


१९ बैशाख २०७६, बिहीबार
kangana 8

काठमाडौं,१९ बैशाख । (एजेन्सी )बलिउडमा कंगना रनौत कुनै अपरिचीत नाम होईन् । उनी सामान्यतया आफ्ना विवादीत बयानले चर्चामा रहने गर्छिन । उनले भारतमा भएका झण्डै सबै कलाकारका बारेमा टिप्पणी गरेकी छिन् ।

उनलाई बलिउडमा नातावाद भएको कुरा मन पर्दैन । आफुलाई स्वतन्त्र धारबाट आएर आफु सफल भएको नायिकाको रुपमा हेर्छिन । उनले आजसम्म सलमान खान,शाहरुख खान र आमिर खान सँग काम गरेकी छैनन् । उनी भारतमा खान र कपुर खानदान हाबी भएको कुरालाई सहजै स्वीकार गर्न सक्छिन् । उनलाई बलिउडमा परिवारवादले गर्दा राम्रा र होनाहार कलाकारले मौका नपाएकोमा खुबै चित्त दुख्छ ।

उनले हालैं आलिया भट्ट र रणवीर कपुरका बारेमा अनौंठो बयान दिएकी छिन् । उनले भारतीय राजनीति लगायत अन्य सामाजिक चासोका विषयमा जानकारी नभएको भन्दै उनीहरुको अहिलेको उमेर देशको बारेमा नभई सेक्स जीवनका बारेमा कुरा गर्ने भएको भनेकी थिईन । एक अन्तरवार्ताको क्रममा उनले यस्तो कुरा भनेकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७