तनहुँ १ मा रामचन्द्र पौडेल निरन्तर पछाडि


२३ मंसिर २०७४, शनिबार
Kishan Shrestha VS Ramchandra Poudel Tanahu

काठमाडौं: नेपाली काँग्रेसका बरिष्ट नेता तनहुँ क्षेत्र नमबर १ मा प्रतिनिधि सभा सदसयमा निरन्त पछाडि परेको छ । उक्त क्षेत्रमा वाम गठबन्धनका साझा उम्मेदवार एमालेका नेता किशन श्रेष्ठले अग्रता कायमै राखेको छ ।

Kishan Shrestha VS Ramchandra Poudel Tanahu

श्रेष्ठले ११ बजे सम्मको अपडेटमा १९४७ मतले अग्रता कायम राखेको छ । श्रेष्ले १२२७३ मत प्राप्त गरेको छ । भने पौडेलले १०३२६ मत ल्याएर श्रेष्ठलाई पछ्इरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७