तनहुँ १ मा रामचन्द्र पौडेल निरन्तर पछाडि


प्रकाशित मिति : December 9, 2017

काठमाडौं: नेपाली काँग्रेसका बरिष्ट नेता तनहुँ क्षेत्र नमबर १ मा प्रतिनिधि सभा सदसयमा निरन्त पछाडि परेको छ । उक्त क्षेत्रमा वाम गठबन्धनका साझा उम्मेदवार एमालेका नेता किशन श्रेष्ठले अग्रता कायमै राखेको छ ।

श्रेष्ठले ११ बजे सम्मको अपडेटमा १९४७ मतले अग्रता कायम राखेको छ । श्रेष्ले १२२७३ मत प्राप्त गरेको छ । भने पौडेलले १०३२६ मत ल्याएर श्रेष्ठलाई पछ्इरहेको छ ।

प्रतिक्रिया दिनुहोस्