केपी ओली भारी मतान्तरले अगाडि


२३ मंसिर २०७४, शनिबार
kp oli 4

काठमाडौं: झापा क्षेत्र नम्बर–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिष्पर्धीभन्दा ९ हजार बढी मतले अगाडि छन्।

kp oli 4

पछिल्लो मतपरिणाममा ओलीले १७०५४ मत पाएका छन् भने कांग्रेसका खगेन्द्र अधिकारीले ७७६३ मत पाएका छन्।

मतगणना जारी छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७