केपी ओली भारी मतान्तरले अगाडि


प्रकाशित मिति : December 9, 2017

काठमाडौं: झापा क्षेत्र नम्बर–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिष्पर्धीभन्दा ९ हजार बढी मतले अगाडि छन्।

पछिल्लो मतपरिणाममा ओलीले १७०५४ मत पाएका छन् भने कांग्रेसका खगेन्द्र अधिकारीले ७७६३ मत पाएका छन्।

मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्