सुन-चाँदी किन्नेलाई मौका, फेरि घट्यो सुनको भाउ


२० बैशाख २०७६, शुक्रबार
gold 1 1

काठमाडौं, २० बैसाख । बजारमा सुनको मूल्य बढेकाले सुन जोड्न नसकिरहेकाहरुलाई पछिल्ला केहि दिन राम्रो मौका बनेर आएको छ । केहि दिनयता बजारमा सुनको मूल्य ओरालो लागेको छ ।

आज सुन पनि सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ घटेको छ । हिजो प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज ५९ हजार रुपैयाँमा कारोबार भइ्रहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला ५ रुपेयाँ घटेको छ । हिजो प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७