देउवा झन्डै दोब्बर मतले अगाडि


२३ मंसिर २०७४, शनिबार
sher bahadur deuba 1

काठमाडौं: डडेलधुरामा काँग्रेस सभापति शेरबहादुर देउवा दोब्बर मतान्तरले अगाडि भएका छन् । प्रधानमन्त्री देउवाले निकटम प्रतिद्वन्दी वाम गठबन्धनका खगराज भट्ट भन्दा ५१८४ मतले अगाडि रहेका छन् ।

sher bahadur deuba 1

उनले १२५१४ मत ल्याएका छन्। उनलाई पछ्याउँदै वाम गठबन्धनका खगराज भट्टले ७३३० मत पाएका छन्। मतगणना जारी छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७