देउवा झन्डै दोब्बर मतले अगाडि


प्रकाशित मिति : December 9, 2017

काठमाडौं: डडेलधुरामा काँग्रेस सभापति शेरबहादुर देउवा दोब्बर मतान्तरले अगाडि भएका छन् । प्रधानमन्त्री देउवाले निकटम प्रतिद्वन्दी वाम गठबन्धनका खगराज भट्ट भन्दा ५१८४ मतले अगाडि रहेका छन् ।

उनले १२५१४ मत ल्याएका छन्। उनलाई पछ्याउँदै वाम गठबन्धनका खगराज भट्टले ७३३० मत पाएका छन्। मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्