कर्मचारीको तलब बढ्दै


२० बैशाख २०७६, शुक्रबार
karmachari staff covil wNY50lo5Zy

काठमाडौं, २० बैसाख । दुई वर्षदेखि तलव वृद्धिको आशमा रहेका कर्मचारीलाई सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रमले खुशीको संकेत दिएको छ ।

karmachari staff covil wNY50lo5Zy 1

सरकारले आगामी वर्षको बजेटबाट सरकारी कर्मचारीको तलब बढाउने घोषणा संकेत दिएको छ । आज संसदमा प्रस्तुत नीति तथा कार्यक्रमबाट सरकारले कर्मचारीह?लाई हालसम्म प्रदान गरिंदै आएको सेवा सुविधामा पुनरावलोकन गर्ने नीति लिएको उल्लेख छ । अघिल्लो वर्ष तलब भत्ता मात्र बढेकोमा कर्मचारीह? यो वर्ष तलब बढाउनु पर्ने लबिङमा छन् ।

अलमल गर्ने, काम नगर्ने, अनुशासनहीन, अनियमितता र भ्रष्टाचारमा संलग्न हुने जोकोहीलाई कडा कार्बाही गरी राम्रो काम गर्ने पुरस्कृत गर्ने परम्परा बसाल्ने नीति अख्तियार गरी सरकारले कार्यक्रममा उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७