मोरङ– २ मा काँग्रेसका रिजाल विजयीे


प्रकाशित मिति : December 9, 2017

विराटनगर : मोरङ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेसका डा मीनेन्द्र रिजाल विजयी  भएका छन् ।  रिजालले ३५ हजार ८१९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, विराटनगरले जनाएको छ । सो क्षेत्रमा कूल ८० हजार २४९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्