काठमाडौं ५ मा कांग्रेसद्वारा मतगणना बहिस्कार


२३ मंसिर २०७४, शनिबार
prakash sharan mahat
k//fi6«dGqL ef/t k|:yfg k//fi6«dGqL 8f k|sfzz/0f dxt gofF lbNnL k|:yfg ug{‘cl3 cfOtaf/ lqe’jg cGt/f{li6«o ljdfg:yndf ;~rf/sdL{;Fu s’/f ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं: काठमाडौं क्षेत्र नमबर ५ मा नेपाली काँग्रेसले मतगणना बहिसस्कार गरेको छ । काँग्रेसले दुई केन्द्रको मत गणना गर्न माग गरेको छ । नारायणस्थन सत्तल ‘क’ र विष्णुपादुकका मन्दिर ‘क’ मा मत बढी भेटिएको भन्दै पुन मतगणना गर्न माग गर्दै बहिस्कार गरेको हो ।

Rajendra kishor chhetri

prakash sharan mahat

काँग्रेसले गुठीघर सत्तल क, युनिर्भसल ख, सरस्वती मावि टोखाको ख मतदान केन्द्रमा निर्वाचना अधिकृतले हस्ताक्षर नै नगरेको मतपत्र भेटिएको पनि बताएको छ । काठमाडौं ५ मा वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेसका प्रकाशशरण महत र साझा विवकशील पार्टीका उज्वल थापा प्रतिस्पर्धामा छन् ।
तर, अरु क्षेत्रको परीणाम आइसक्दा पनि यहा भने पटकपटक विवाद भएको छ । पछिल्लो पटक कांग्रेसले बहिस्कार गरेको छ । उसले केही स्थानको मतगणना गर्न माग गरेको छ र निवेदन समेत दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७