स्थायी शिक्षकको मावि तहको नतिजा सार्वजनिक, क–कसलाई बोलाइयो अन्तरवार्तामा (नामावलीसहित)

काठमाडौं, २२ बैसाख । शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदपूर्तिका लागि लिएको माध्यमिक तह तृत्तीय श्रेणीको लिखित परीक्षाको बाँकी नतिजा सार्वजनिक गरेको छ ।

विज्ञापन बमोजिम मिति २०७५–०६–११ गते लिइएको माध्यमिक तह, तृतीय श्रेणीको लिखित परीक्षामा सम्मिलित उम्मेद्वारहरुमध्ये देहायका उम्मेद्वारहरुलाई रोल नम्बरको सिलसिलेवार रुपमा अन्तरवार्ता गरी छनोट गरिने जनाउँदै बोलाइएको छ । आयोगले बाँकी जानकारी आफ्नो वेभसाइडमा हेर्न सकिने समेत जनाएको छ ।

हेर्नुस् नामावली

प्रतिक्रिया दिनुहोस्