५४ जना इन्सपेक्टरलाई दिइयो जिम्मेवारी, को कहाँ ? (नामावलीसहित)


२२ बैशाख २०७६, आईतवार
Nepal Police1

काठमाडौं, २२ बैसाख । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब निरीक्षक (सई) बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवा भएका ५४ जनालाई जिम्मेवारी तोकेको छ ।

प्रचलित नियमानुसार तलब भत्ता खान पाउने गरी आजैको मितिबाट लागू हुने गरी उनीहरुलाई जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरुलाई बढुवा समितिले गत वैशाख १० गते इन्सपेक्टरमा बढुवा गरेको थियो ।
हेर्नुस् नामावली

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७