फोरम र नयाँ शक्ति एक, नौ बुंदे सहमतिपत्रमा हस्ताक्षर


२३ बैशाख २०७६, सोमबार
baburam 1

काठमाडौं, २३ बैसाख । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकीकरण भएको छ ।

फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले सोमबार पार्टी एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । एकतापछि पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ । प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित घोषणा सभामा भट्टराई र यादवले नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

babu

नव गठित पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुतिक निर्वाचन प्रणालीमा जाने भएको छ । संविधान संशोधनमार्फत ११ प्रदेशमा राज्य पुर्नसंरचना गरेर पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने सहमति छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७