लमजुङमा देव गुरुङ विजयी
काठमाडौं: लमजुङमा वाम गठन्धनका देव गुरुङ विजयी भएका छन् । उनले ३१८८७ मत पाएका छन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिलबहादुर घर्तीले २६३७४ मत पाएका छन्।