लमजुङमा देव गुरुङ विजयी


प्रकाशित मिति : December 9, 2017

काठमाडौं: लमजुङमा वाम गठन्धनका देव गुरुङ विजयी भएका छन् । उनले ३१८८७ मत पाएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिलबहादुर घर्तीले २६३७४ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्