भोजपुर प्रदेश सभा ‘क’ मा राजेन्द्रकुमार राई विजयी


२३ मंसिर २०७४, शनिबार
Rajendra Rai

भोजपुर: भोजपुर प्रदेश सभा ‘क’ मा वाम गठबन्धनतर्फका नेकपा एमालेका उम्मेद्वार युवा नेता राजेन्द्रकुमार राई विजयी भएका छन् ।Rajendra Rai

राईले १९ हजार २ सय ९७ मत प्राप्त गरेका छन् । पहिलो पटक चुनाव लडेका उनको यो जितसँगै संसदीय यात्रा शुरु भएको छ ।
राईका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका उम्मेद्वार अजम्बर राई काङ्गमाङ्गले ११ हजार ५ सय ४१ मत प्राप्त गरे ।
दुई पटक अखिल अध्यक्ष भएर जनआन्दोलनमा सडकमा गणतन्त्रको नारा लगाएका युवामाँझ लोकप्रिय राईले ७ हजार ७ सय ५६ मतान्तरका साथ विजयी भएका हुन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७