रामचन्द्र पौडेल ३ हजार मतले पछाडि
काठमाडौं: तनुहँ १ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल तीन हजार मतले पछि परेका छन्।
अहिलेसम्म गणना भएको २९ हजार ४ सय ६४ मत गणना हुँदा पौडेलले १२ हजार ६ सय ६४ मत पाएका छन् भने एमालेका कृष्णकुमार श्रेष्ठले १५ हजार ८ सय २४ मत पाएका छन्।