अमेरिका जाने डिभी चिट्ठाको नतिजा आज, यसरी हेर्नुस् नतिजा


२४ बैशाख २०७६, मंगलवार
edv

काठमाडौं, २४ बैसाख । अमेरिकी डाइभर्सिटी भिसा (इडिभी) २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म इडिभीका लागि आवेदन खुलाइएको थियो ।

नतिजा https://www.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७