बाबुराम भट्टराई जीत नजिक


२३ मंसिर २०७४, शनिबार
baburam vs narayan kaji

काठमाडौं: गोरखाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई जीत नजिक पुगेका छन् ।

baburam vs narayan kaji

अहिलेसम्म गोरखा २ मा ५२ हजार ५ सय ६५ मत गणना भइसकेको छ भने अब करिब ७ हजार ५ सय मत गन्न बाँकी छ । र, डा। भट्टराईले ४९ सय मतको अग्रता लिइरहेका छन् ।प्राप्त पछिल्लो मतपरिणाम अनुसार भट्टराईले २७ हजार २ सय २३ मत ल्याएका छन् । भट्टराईका प्रतिष्पर्धी माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले २२ हजार ३ सय २३ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७