समानुपातिकमा विवेकशील खाता खोल्यो


२३ मंसिर २०७४, शनिबार
Bibeksil Sajha Party onlinepana

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा तर्फ समानुपातिक निर्वाचनको मत गणना सुरु भएको छ । आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणाम अनुसार नेपाली काँग्रेसले सुरुवाती अग्रता हाँसिल गरेको छ । पछिल्लो प्राप्त विवरण अनुसार नेपाली काँग्रेसको ६ हजार ४ सय १९ मत आएको छ ।Bibeksil Sajha Party onlinepana

यस्तै दोस्रो स्थामा रहेको एमालेको ६४०९ र माओवादी केन्द्रले २४३४ मत पाएको छ ।
राप्रपाको भने लज्जास्पद मत आएको छ । राप्रपाको अहिलेसम्म कूल २० मत आएको छ भने राप्रपा प्रजातान्त्रिकको १९ मत आएको छ । विवेकशील साझा पार्टीको भने जम्मा एक मत आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७