काठमाडौं २ बाट प्रतिनिधिसभामा फराकिलो मतान्तरले माधवकुमार नेपाल विजयी


२३ मंसिर २०७४, शनिबार
madhava nepal

काठमाडौं: काठमाडौं क्षेत्र नं. २ बाट एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।madhava nepal

नेपाल २७ हजार ३ सय ६६ मत ल्याउँदै विजयी भएका हुन् । नेपालका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दिपक कुइँकेलले १४ हजार ९ सय २ मत ल्याए । त्यस्तै, विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४ सय ३६ मत ल्याए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७