‘तस्बिर’ मा आकाश र पूजाको रोमान्स (भिडियोसहित)


२७ बैशाख २०७६, शुक्रबार

काठमाडौं, २७ बैशाख । गायिका निशा कँडेल र गायक सनुप पौडेलको आवाजमा समावेश ‘तस्बिर’ बोलको गीत सार्वजनिक भएको छ ।

बिष्णुबाबु देवकोटाको शब्द रहेको यो गीतमा टीका दाहालको संगीत छ । यो गीतको भिडियोलाई निकेश खड्काले निर्देेशन गरेका हुन् । भिडियोमा वुद्ध थापाको छायांकन छ ।

यो गीतको भिडियोमा चलचित्रको पर्दामा दर्शकले निकै रुचाएको नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मालाई फिचरिङ गरिएको छ ।
हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७