कपिलवस्तु १ पछि परे उपाध्याय, अघि लागे खनाल


२३ मंसिर २०७४, शनिबार
दीपकुमार उपाध्याय चक्रपाणी खनाल dip kumar upadhya n khanal

 

कपिलवस्तु: रोचक प्रतिस्पर्धा रहेको कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ।दीपकुमार उपाध्याय चक्रपाणी खनाल dip kumar upadhya n khanal

यसअघि बराबर मतपरिणाममा प्रतिस्पर्धा गरिरहेका पूर्व राजदूत तथा काँग्रेस उम्मेद्वार दीपकुमार उपाध्यायलाई पछि पार्दै वाम गठबन्धनका उम्मेद्वार चक्रपाणी खनाल अघि लागेका छन्।

पछिल्लो ताजा मतपरिणाम अनुसार माओवादी नेता खनालले ११ हजार ८ सय ६६ मत प्राप्त गरेका छन् भने कांग्रेसका नेता उपाध्याय ११ सय ७० मतले पछि छन्। उनले १० हजार ६ सय ९६ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७