डडेलधुरामा एमालेका पठानसिंह बोहरा विजयी


२३ मंसिर २०७४, शनिबार
pathaniya bohora

काठमाडौं: प्रधानमन्त्री शेरबशादुर देउवाको गृहजिल्ला डडेलधुरा प्रदेश ‘क’ वाम गठबन्धनका साझा उम्मेदवार एमालेका पठानसिंह बोहरा विजयी भएका छन् ।

pathaniya bohora

उनले आफ्नो निकटम प्रतिद्वन्दी काँग्रेसका रघुवर भट्टलाई पछि पार्दै विजयी भएका हुन् । बोहराले भट्टलाई २५३६ मतान्तरले हराएको हो । एमालेका नेता पठानसिंह बोहराले १२१३१ मत प्राप्त गरेका छन् । भने काँग्रेसका नेता रघुवर भट्टले ९५९५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७