२५ उपसचिव स्थायी नियुक्तिका लागि सिफारिस, को-को भए सिफारिस (नामावलीसहित)


३० बैशाख २०७६, सोमबार
Loksewa Aayog 1

काठमाडौं, ३० वैसाख । लोकसेवा आयोगले २५ जना उपसचिवलाई स्थायी नियुक्त्तिका लागि सिफारिस गरेको छ ।

उपसचिव (राजपत्रांकित द्वितीय श्रेणी) का लागि इन बास्केट एक्सरसाइज र लिखित परीक्षा समेतको प्राप्तांकको आधारमा नेपाल न्याय सेवा अन्तर्गत न्याय समूहतर्फबाट १७ र सोही सेवाको कानुन समूह तर्फबाट ८ जना गरी २५ जनालाई योग्यताक्रम अनुसार स्थायी नियुक्त्तिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सिफारिस गरेको हो ।

आयोगको विज्ञापन नम्बर १६६५८–२०७५–०७६ (आ.प्र.) नेपाल न्याय सेवा, न्याय समूह र १६६५९–२०७५–०७६ (आ.प्र.), नेपाल न्याय सेवा, कानुन समूह, राजपत्रांकित द्वितीय श्रेणी(अप्रा) उपसचिव वा सो सरह पदको लागि कानुन समूहतर्फ ८ र न्याय समूहतर्फ १७ जना मागिएको थियो ।

हेर्नुहोस् सूची
न्याय समूह

कानुन समूह

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७