नवराज सिलवाल ६ हजार बढी मत ल्याएर विजयी


२३ मंसिर २०७४, शनिबार
nabraj silwal

ललितपुर : लतितपुर क्षेत्र नम्बर १ मा वाम गठबन्धनको तर्फबाटका नेकपा (एमाले)को नवराज सिलवाल्  विजयी भएका छन्  ।  उनी ६,२१५ मतान्तरले विजयी भएका हुन् ।nabraj silwal

उनले २६,९४६ मत ल्याएका छन् । उनका निकटत्तम प्रतिस्पर्धी कांग्रेसको उदय शम्शेर रानाले २०,७२९ मत ल्याए ।

सिलवाल नेपाल प्रहरीकाे डिजाअाजीबाट राजिनामा दिएर राजनीतिमा अाएका हुन् ।भने  २०७० सालमा ललितपुर– १ बाट निर्वाचित राणा बहालवाला अर्थराज्यमन्त्री हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७