यस्ताे छ चितवन -३ को पछिल्लो मतपरिणाम


२४ मंसिर २०७४, आईतवार
Puspakamal Dahal Prachand M

काठमाडाैं :  चितवनका क्षेत्र नम्बर ३ निकै चर्चामा रहेकाे छ ।माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे उठेकाे याे क्षेत्रमा नितरन्तर अग्रता लिइरहेका छन् ।  मध्यराती १२ बजे सार्वजनिक परिणाममा वाम उम्मेदवारले अग्रता कायमै राखेका छन । उनकाे राप्रपा प्रजातान्त्रिककाे विक्रमा पाण्डे भन्दा ४३८३  मतले अघि छन् । Puspakamal Dahal Prachand M

चितवनमा जम्मा ३ लाख ५४ हजार ३६ मतदाता रहेकोमा खसेको मत २ लाख ६१ हजार ४८ मत खसेको थियो ।

क्षेत्र नं. ३ प्रतिनिधी सभा
पुष्पकमल दहाल प्रचण्ड १२,२४८
राप्रपा प्रजातान्त्रिक  विक्रम पाण्डे  ७८६५
गणना भएकाे मत ः २१, ६४८
खसेको मत ९३ हजार ८२३०

प्रदेश सभा(क)
कृष्ण भुर्तेत (एमाले)   १०९५०
दिनेश कोइराला (रूख) १०४२७

प्रदेश सभा(ख)
रामलाल महतो (माअाेवादी केन्द्र) १२०७४
साजन महतो  (कांग्रेस) ६९९८

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७