मोनालिसाको तस्विरले मच्चायो ‘तहल्का’, इन्टरनेटमा आउने बितिक्कै भाइरल (हेर्नुस् तस्विरहरु)


३ जेष्ठ २०७६, शुक्रबार
monalisa 3

काठमाडौं, ३ जेठ । भोजपुरी फिल्मी उद्योगको सुन्दर र साहसी अभिनेत्री मोनालिसाले टिभी कार्यक्रममा डरावना डच खेलिरहेकी छन् ।

उनी सामाजिक सञ्जालमा पनि सक्रिय हुन्छिन् । हालै उनले सारी पहिरेर उनको इन्टाग्राममा केही तस्बिरहरू पोष्ट गरेकी छन् । जसमा उनी धेरै साहसी अवतारमा देखिएकी छन् ।

यी तस्विरहरु उनका प्रशंसकहरूले पनि धेरै मन पराएका छन् ।
हेर्नुस् मोनालिसाका केहि बोल्ड तस्विर

monalisa 2
monalisa 6
monalisa 1
monalisa

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७