भावी मुख्यमन्त्री रूपमा प्रदेशमा लडेकी अष्टलक्ष्मी शाक्य निर्वाचित
काठमाडौं : नेकपा एमालेकी उपाध्यक्ष काठमाडौं क्षेत्र नम्बर ८ को खबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले ५ हजार १६९ मत पाएकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवरत्न डंगोलले ३६६९ मत पाएका छन् । तेस्रो स्थानमा राप्रपाका प्रकाश रिमाल रहे, उनले २ हजार ६२१ मत पाए ।
एमालेकाे प्रदेश नं ३ काे संयाेजक समेत रहेकाे उनी एमालेले प्रदेश ३ को भावी मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।