भोलिदेखि पोखरामा टाटाको कार मेला हुने


३ जेष्ठ २०७६, शुक्रबार
CarMela Logo

काठमाडौं, जेठ ३ । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी टेडिङ्गले कार मेला आयोजना गर्ने भएको छ।

मेला जेठ ४ र ५ गते पोखरामा हुने छ। सिप्रदी टेडिङ्गको आधिकारिक बिक्रेता दिपमोटर्सको सहकार्यमा हुने कम्पनीको भनाइ छ।
बिहान ११ बजे देखि साँझ७ बजेसम्म चल्ने मेलामा एकै स्थानबाट बिभिन्न गाडी किन बेचको सुबिधा प्राप्त गर्न सकिने छ।

यस मेलामा ग्राहकले ‘अन द स्पोर्ट फाइनान्सिङ’का साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्सचेन्ज लोयल्टि सेवा पाउने आयोजकले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७