यस्ताे छ डडेल्धुरामा देउवा ताजा मतपरिणाम


२४ मंसिर २०७४, आईतवार
sher bahadur

डडेल्धुरा : डडेल्धुरामा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रता बढाउँदै लगेका छन् । देउवाले २३ हजार ३ सय ६४ मत पु¥याएका छन् भने माओवादीका खगराज भट्टले १७ हजार ४ सय २१ मत ल्याएर पछ्याइरहेका छन् ।

sher bahadur

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७