बारा–३ ‘क’मा माओवादीकी ज्वाला साह विजयी


२४ मंसिर २०७४, आईतवार
jyala shaha

बारामा : बारा–३ प्रदेश सभा ‘क’ मा माओवादीकी ज्वाला साह विजयी भएकी छिन् । उनी ११ हजार ७ सय ७१ मत प्राप्त गरेर विजयी भएकी हुन् ।jyala shaha

उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका रामनन्द प्रसाद यादवले १० हजार १ सय ४७ मत प्राप्त गरेका छन् । संघीय फोरमका रुपलाल चौधरी ६ सय ३ सय ८२ मतमा सीमित भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७