बिहान ३ बजेकाे चितवन -३ को पछिल्लो मतपरिणाम


२४ मंसिर २०७४, आईतवार
Puspakamal Dahal Prachand M

काठमाडाैं :  चितवनका क्षेत्र नम्बर ३ निकै चर्चामा रहेकाे छ ।माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे उठेकाे याे क्षेत्रमा नितरन्तर अग्रता लिइरहेका छन् ।  बिहान ३ बजे सार्वजनिक परिणाममा वाम उम्मेदवारले अग्रता कायमै राखेका छन । उनकाे राप्रपा प्रजातान्त्रिककाे विक्रमा पाण्डे भन्दा ४,३१३  मतले अघि छन् ।

Puspakamal Dahal Prachand M

चितवनमा जम्मा ३ लाख ५४ हजार ३६ मतदाता रहेकोमा खसेको मत २ लाख ६१ हजार ४८ मत खसेको थियो ।

क्षेत्र नं. ३ प्रतिनिधी सभा
पुष्पकमल दहाल प्रचण्ड १२,२४८
राप्रपा प्रजातान्त्रिक  विक्रम पाण्डे  ९०७४

प्रदेश सभा(क)
कृष्ण भुर्तेत (एमाले)   १०९५०
दिनेश कोइराला (रूख) १०४२७

प्रदेश सभा(ख)
रामलाल महतो (माअाेवादी केन्द्र) १२०७४
साजन महतो  (कांग्रेस) ६९९८

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७