झापा–३ मा ओलीलाई १५ हजार बढी मतको अग्रता (मतसहित)


२४ मंसिर २०७४, आईतवार
kp sharma oli

झापा : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उठेको झापा क्षेत्र नं. ३ मा मतगणना जारी रहेको छ । पछिल्लो गणना गरिएको मत अनुसार ओली १५,६४७ मतले अघि रहेका छन् । उनले २९,१६५ ल्याएका छन् ।kp sharma oli

उनका निकटम प्रतिपस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले १३,५१८ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७