ललितपुर क्षेत्र नं. १ (क)मा वाम गठबन्धनको लालकुमारी पुन विजयी


२४ मंसिर २०७४, आईतवार
lal kumari pun

ललितपुर : ललितपुर क्षेत्र नं. १ को (क)को प्रदेशसभा सदस्यमा वाम गठबन्धनको लालकुमारी पुन विजयी भएकी छिन् ।  उनी १२,८४१ मत ल्याएर विजयी भएकी हुन् ।   उनका निकटत्तम प्रतिस्पर्धी कांग्रेसका ऋषिराम घिमिरेलार्इ  २७३६ मत अन्तरले पराजित गरिन् । उनले १२८४१ मत ल्याएकी छिन भने  घिमिरेले १०१०५ ल्याए  । lal kumari pun

 जनयुद्दले जन्माएकी पुनले उम्मेदबारी दिदै गर्दा धेरैले जित्लान भन्ने सोचेका थिएनन । यत्ती सानी उमेरकी उम्मेदवार भनेर कटाक्ष गर्ने बिपक्षी काङ्ग्रेसले टुरिष्ट उम्मेद्वार समेत भनेर जनतामा अफबाह फिजाए । तर उनी आफ्नो अठोट, सङ्कल्प, लक्षमा दृढ रहिन । चुनाबी मोर्चामा होमिइन र जितिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७