इलामका एमाले उम्मेदवारलार्इ फराकिलो मतान्तरको अग्रता


२४ मंसिर २०७४, आईतवार

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहको छ ।  एमालेका शीर्ष नेता प्रतिस्पर्धामा रहेको  उम्मेदवार रहेकाे दुवै क्षेत्रमा फराकिलो मतान्तरले अगाडि छन्।subash nembang and jhalanath khanal
इलाम– १ मा एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले आफ्ना निकट प्रतिद्वन्द्वीलाई १४७५२ मतले उछिनेका छन्। पछिल्लो परिणामअनुसार खनालले ३२३१४ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका भुपेन्द्र कट्टेलले १७५६२ मत ल्याएका छन्।
यस्तै इलाम–२ मा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ आफ्ना निकट प्रतिद्वन्द्वीको तुलनामा ८ हजारभन्दा बढी मतले अगाडि छन्।
नेम्वाङले ३२०३१ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका कांग्रेसका केशव थापाले २३१७८ मत ल्याए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७