एनआईसी एशिया बैंकको नयाँ शाखा काठमाडौंको टोखामा


७ जेष्ठ २०७६, मंगलवार
60610820 349827505671842 3750585499811577856 n

काठमाडौं , ७ जेठ । एन आई सी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

काठमाडौंको टोखा नगरपालिका ६ स्थित शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक समारोहका बीच उद्घाटन गरेका छन् ।

बैंकको मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७