अहिलेसम्मको वाम गठबन्धनको नतिजा,दुई तिहाइ बढी जीत, (सुचिसहित)


२४ मंसिर २०७४, आईतवार
Kp oli and Prachand 1

 

काठमाडौं: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ। ६९ क्षेत्रको नतिजा सार्वजनिक भएको छ।  अहिलेसम्म सार्वजनिक मत परिणामअनुसार वाम

Kp oli and Prachand 1

गठबन्धनले  प्रतिनिधि सभामा दुई तिहाइ बढी सिट जितेको छ। एमालेले ४० र माओवादीले १५  स्थानमा  विजय हासिल गरिसकेका छन्। यो  झन्डै ८० प्रतिशत सिट हो।

यस्तै  नेकपा एमालेले ४० स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्रका १८ जना उम्मेद्वारले अग्रता लिइरहेका छन्। कांग्रेसले अहिलेसम्म ७ क्षेत्र जितेको छ। कांग्रेस उम्मेदवार १७ स्थानमा अगाडि छन्।

नेकपा एमाले

  1. म्याग्दी- भुपेन्द्रबहादुर थापा- २३ हजार ३०८ मत
  2. मनाङ- पाल्देन छोपाङ गुरुङ-
  3. मुस्ताङ- प्रेमप्रसाद तुलाचन
  4. मुगु- गोपालबहादुर बम-१३ हजार ३४ मत
  5. बझाङ- भैरवबहादुर सिंह
  6. डोल्पा- धनबहादुर बुढा- ११७६१
  7. बाजुरा -लालबहादुर थापा- २८०५८
  8. दार्चुला- गणशसिंह ठकुन्ना- २८९९८
  9. बाग्लुङ -सूर्यराज पाठक- ३३६५७
  10. ताप्लेजुङ- योगेश भट्टराई- २९४७९
  11.  ललितपुर- कृष्णलाल महर्जन- २७७१३
  12. धादिङ १- भूमी त्रिपाठी- ४९१२१
  13. काठमाडौं ३:  कृष्णबहादुर राई- १९१६९
  14. मोरङ ३: भानुभक्त ढकाल- ४२४१३
  15. मोरङ ६: लालबाबु पण्डित- ३३९४१
  16. काठमाडौं ८:जीवनराम श्रेष्ठ- १३३०७
  17. अोखलढुंगा: यज्ञराज सुनुवार- ३२५८०
  18. सिन्धुपाल्चोक २: शेरबहादुर तामाङ- ३८४०१
  19. मोरङ १:धनश्याम खतिवडा(३७५२४)
  20. काठमाडौं ९ :कृष्ण गोपाल श्रेष्ठ(२२८५२)
  21.  धादिङ २: खेमप्रसाद लोहनी(३६२५६)
  22. पाँचथर : वसन्तकुमार नेम्वाङ  ३८६४२
  23. वैतडी: दामोदर भण्डारी ३९५२४
  24. काठमाडाैं २: माधवकुमार नेपाल  २७३६६
  25. दैलेख १: रविन्द्रराज शर्मा  २३७६७
  26. दाेलखा: पार्वत गुरुङ ५५४५७
  27. कास्की २: रविन्द्र अधिकारी २३६५६
  28. गुल्मी २: गाेकर्ण विष्ट ३४६१८
  29. ललितपुर १: नवराज सिलवाल
  30. धनकुटा: राजेन्द्र   कुमार राई  ३७३३३
  31. खाेटाङ : विशाल भट्टराई ३६३२९
  32. कास्की ३ः जगतबहादुर विश्वकर्मा ३२६९०
  33. रुपन्देही २ : विष्णु प्रसाद पौडेल
  34. भक्तपुर २: महेश बस्नेत ३६४१२
  35. मकवानपुर २: विराेध खतिवडा ४४७४४
  36. दैलेख २: राज बहादुर बुढा क्षेत्री २३३२३
  37. मकवानपुर १: कृष्णप्रसाद दाहाल ४०६३१
  38. सिन्धुली १:गणेशकुमार पहाडी
  39. कास्की १: खगराज अधिकारी ३९२४२
  40. इलाम १: झलनाथ खनाल ३६८०५
  41. झापा ४: एलपी साँवा  ४३५१५
  42. रुपन्देही–३: घनश्याम भुसाल ३२८६६
  43. सुर्खेत १: ध्रुवकुमार शाही  ३६७५९
  44. गुल्मी १: प्रदिपकुमार ज्ञवाली ३७८१४
  45. पाल्पा २: साेमप्रसाद पाण्डेय ४८९९
  46. नुवाकोट २: नारायणप्रसाद खतिवाडा ३६८९२
  47. कपिलवस्तु २:वृजेशकुमार गुप्ता ३७१४७
  48. दाङ ३: हिराचन्द्र केसी ४०२८७
  49. पर्वतः पदम गिरि ३८१७२

 

माओवादी केन्द्र

  1. पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)-१० हजार ४ सय ३४ मत
  2. रुकुम पश्चिम-जनार्दन शर्मा(माओवादी)-३४४०२
  3. बागलुङ २: देवेन्द्र पौडेल- २८८२७
  4. सिन्धुपाल्चोक १: अग्नि सापकोटा (४०५०४)
  5. ललितपुर ३: पम्फा भुसाल(२४०३७)
  6. माेरङ ४: अमनलाल माेदी ३३५२९
  7. लमजुङ : देव गुरुङ ३१८८७
  8. जाजरकाेट: शक्तिबहादुर बस्नेत  ३२२८१
  9. जुम्ला : गजेन्द्रबहादुर महत २२१७३
  10. साेलुखुम्बू : हेमकुमार राई  २०९१२
  11. माेरङ ५: शिबकुमार मण्डल २२९४५
  12. कालिकाेट:दुर्गाबहादुर रावत २१११२
  13. दाङ २ : कृष्णबहादुर महरा ३९९५९
  14. भाेजपुर: सुदन किराँती
  15. गाेरखा १: हरिराज अधिकारी
  16. उदयपुर २: सुरेशकुमार राई २२५५१
  17. सिन्धुली २:हरिवाेल गजुरेल
  18. रामेछाप : श्याम श्रेष्ठ ४२११७
  19. रोल्पाः नेता वर्षमान पुन २०७४१

अन्य

  1. हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र)
  2. बाबुराम भट्टराई नयाँ शक्ती नेपाल   ३१८०७

कांग्रेस

  1. काठमाडौं १: प्रकाशमान सिंह (१०९३६)
  2. रसुवाः मोहन आचार्य- १४४५३
  3. काठमाडौं ४-गगनकुमार थापा (२१५५१)
  4. काठमाडाैं १० राजनकुमार केसी  २४ १९०
  5. मिनेन्द्र रिजाल माेरङ ५  (३८८१९)
  6. काठमाडाैं ६ : भिमसेनदास प्रधान
  7. राैतहट २: माेहम्मद अफताब अालम १८८३३
  8. डडेलधुरा: शेरबहादुर देउवा २८०४४
  9. रुपन्देही–५:भरतकुमार शाह ३३०८८
  10. रुपन्देही ४:प्रमाेदकुमार यादव  ३१७१८

समाजवादी फाेरम

  1. सप्तरी–२ : उपेन्द्र यादव
  2. बाँके २: मोहम्मद ईश्तियाक राई  २१५७५
  3. सप्तरी १: डा‍ सुर्यनारायण यादव २१७१२

राष्ट्रिय जनता पार्टी नेपाल 

  1. राैतहट १: अनिलकुमार झा २१४७२
  2. धनुषा  ३: राजेन्द्र महाेताे
  3. सप्तरी ३ः चन्द्रकान्त चौधरी

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७