जोरपाटीको सुन पसलबाट ग्राहक बनेर आएकै व्यक्ति ८० हजार लुटेर फरार


८ जेष्ठ २०७६, बुधबार
lutera

काठमाडौं, ८ जेठ । काठमाडौंको जोरपाटीस्थित भीमेश्वर सुनचाँदी पसलबाट अज्ञात समूहले पैसा लुटेर फरार भएका छन् ।

बुधबार दिउँसो ग्राहक बनेर आएका चारजनाको समूहले पसलको सटर लगाएर रु ८० हजार लुटेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

चोरीमा कसको संलग्नता रहेको छ भन्ने विषयमा प्रहरीले सीसीटीभी क्यामेराको फुटेजबाट अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७