एमाले उपाध्यक्ष वामदेव गौतम फराकिलो मतले पछाडि,यस्तो छ नतिजा


२४ मंसिर २०७४, आईतवार

काठमाडौं: देशका अधिकांश ठाउँमा वाम गठबन्धनका उम्मेदवारले फराकिलो फराकिलो मतान्तर कायम गरिरहँदा एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया–१ मा झन्डै तीन हजार मतले पछि परेका छन्। Bamdev Gautam

निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार ७१ हजार ८ सय ९ मत गन्दा कांग्रेस उम्मेदवार सिचाइँ मन्त्री सञ्जयकुमार गौतमले ३५ हजार ६सय ६९ मत पाएका छन् भने गौतमले ३२ हजार ८ सय १० मत ल्याएका छन्। मतगणना जारी छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७