नुवाकोट १ ‘क’मा माओवादीकी राधिका तमाङ विजयी (मतसहित)


२४ मंसिर २०७४, आईतवार
RADHIKA TAMANG

नुवाकोट: नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश क मा माओवादी केन्द्रकी राधिका तामाङ विजयी भएकी छिन ।RADHIKA TAMANG

उनले १८ हजार एक सय ३७ मत प्राप्त गरी विजयी प्राप्त गरिन । उनका निकटतम प्रतिद्धिन्द्धी नेपाली कांग्रेसका महेन्द्रबहादुर थिङले १३ हजार तीन सय ६८ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७