कांग्रेस महामन्त्री शंशाकले बढाए फराकिलो मत अग्रता


प्रकाशित मिति : December 10, 2017

काठमाडौं: प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा नवलपरासी पूर्व १ बाट उम्मेदवार बनेका कांग्रेस महामन्त्री शशांक कोइरालाले मतान्तर बढाएका छन्।

पछिल्लो मतपरिणाममा कोइरालाले २४१९९ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी वाम गठबन्धनतर्फबाट माओवादी केन्द्रका भविसोर पराजुलीले १९५६० मत ल्याएका छन्। मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्