कांग्रेस महामन्त्री शंशाकले बढाए फराकिलो मत अग्रता


२४ मंसिर २०७४, आईतवार
sasaka kohirala

काठमाडौं: प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा नवलपरासी पूर्व १ बाट उम्मेदवार बनेका कांग्रेस महामन्त्री शशांक कोइरालाले मतान्तर बढाएका छन्।sasaka kohirala

पछिल्लो मतपरिणाममा कोइरालाले २४१९९ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी वाम गठबन्धनतर्फबाट माओवादी केन्द्रका भविसोर पराजुलीले १९५६० मत ल्याएका छन्। मतगणना जारी छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७