बेलायती प्रधानमन्त्री थेरेसाद्वारा राजीनामा घोषणा


१० जेष्ठ २०७६, शुक्रबार

काठमाडौं, १० जेठ । बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिएकी छन् । तीन वर्षसम्म बेलायतलाई युरोपियन युनियनबाट अलग पार्न प्रक्रिया टुंगोमा पुर्‍याउन नसकेपछि उनले शुक्रबार राजीनामा घोषणा गरेकी हुन् ।

therisa may

उनले दिएको राजीनामा जुन ७ तारिखबाट लागू हुने जनाइएको छ । उनले प्रधानमन्त्रीको रूपमा ब्रेक्जिटका लागि आफूले सकेको गरेको बताएकी छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७