सङ्खुवासभाका सबै क्षेत्रमा वाम गठवन्धनका उमेद्वार अगाडी (मतसहित)


२४ मंसिर २०७४, आईतवार
rajendra gautam

संखुवासभा: सङ्खुवासभाका सबै क्षेत्रमा झिनो मतान्तरले कम्युनिष्ठ गठवन्धनका उमेद्वार अगाडी देखिएका छन्। प्राप्त विवरण अनुसार प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा गठवन्धनका उमेद्वार अगाडी देखिएका हुन्।rajendra gautam

प्रतिनिधि सभा
नेपाली काँग्रेस दिपक खड्का १५,४५०
नेकपा एमाले राजेन्द्र गौतम १६,२३८
मतान्तर ७८८

प्रदेश क
नेपाली काँग्रेस टंक प्रसाद राई ९२९१
माओवादी केन्द्र पूर्णप्रसाद राई १०२७१
मतान्तर ९८०

प्रदेश ख
नेपाली काँग्रेस दिपक लिम्बू ७,१४४
नेकपा एमाले तुलसी प्रसाद न्यौपाने ७,२४४
मतान्तर १००

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७