दुई दिनमै ‘दुई रुपैँया’ ट्रेन्डिङ्गको नम्बर दुईमा


१२ जेष्ठ २०७६, आईतवार
maxresdefault 4 2

काठमाडौं, १२ जेठ । चलचित्र ‘दुइ रुँपैया’ युट्युबमा रिलिज भएको दुई दिनमा नै ट्रेन्डिङको नम्बर दुईमा पर्न सफल भएको छ । गत शुक्रबार अपलोड गरिएको चलचित्रलाई १८ लाख बढिले हेरिसकेका छन् ।

दुई वर्षअघि निर्माण भएको यस चलचित्रमा असिम शाहको निर्देशन रहेको छ भने निश्चल बस्नेत, आसिफ शाह, बुद्धि तामांङग र मेनुका प्रधानको मुख्य भूमिका छ । चलचित्रले दर्शकको मन जितिरहेको प्राप्त कमेन्टबाट बुझ्न सकिन्छ । असिफ शाह र आशिश रेग्मिले लेखेको चलचित्रलाई निश्चल बस्नेत, असिफ शाहले निर्माण गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७