प्रभु बैंकको नयाँ शाखा कञ्चनपुरकाे झलारीमा


१३ जेष्ठ २०७६, सोमबार
1558953882DSC 5797

काठमाडौं, जेठ १३ । प्रभु बैंकले शुक्लाफाँटा नगरपालिका वडा नं। १०, झलारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

1558953882DSC 5797

शाखाको उद्घाटन शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले गरे। उद्घाटनका क्रममा मेयर ऐरले शाखाबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा सर्वसाधारणलाई सरल सहज रुपमा बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको धारण राखे।

यस शाखाबाट स्थानीय, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको भनाइ छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७