खुसी देखिइन् रिमा बिश्वकर्मा (भिडियाे)


२४ मंसिर २०७४, आईतवार
rima biswa karama

काठमाडौं : प्रवासमा रहेर पनि नेपालि गीत संगीतमा सक्रीय भएर सांगीतिक फाटमा आफुलाई गायनमा कुशल बनाउदै आएका गायक ओम रोदनको नयाँ गीत ‘तिम्रै काखमा’ सार्वजनिक भएको छ ।rima biswa karama

सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द संगै आशिष अविरललको संगीत रहेको छ भने यो गीतमा ओम लाई गायिका अन्जु पन्तले साथ् दिएकी छिन ।
यो गीतको भिडीयो पनि बनेको छ भिडियो लाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् भने भिडियोलाई निशान घिमिरेले सम्पादनगरेका हुन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा रिमा बिश्वकर्मा र गायक स्वयंम ओमको  अभिनय रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७